रियलमी ९ प्रो ५जी र रियलमी सी ३० नेपाली बजारमा

  • Technology Khabar | ७ भाद्र २०७९, मंगलवार
रियलमी ९ प्रो ५जी र रियलमी सी ३० नेपाली बजारमा

काठमाडौं ।

स्मार्टफोन रियलमी ९ प्रो ५जी रियलमी सी३० नेपाली बजारमा सार्वजनिक भएको छ।

ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन दाबी गरिएको छ।

स्मार्टफोन सार्वजनिक गर्दै सार्वजनिक रियलमि नेपालको कन्ट्री हेड मुनिश गिरी यो स्मार्टफोन महत्वपूर्ण रहेकाले एकदमै आवश्यक पर्ने स्मार्ट फोनको दाबी गरे।

यसको फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खरिद गर्न सक्ने मूल्य रहेको कम्पनीले जनाएको छ।

रियलमी ९ प्रो ५जीको मूल्य ३८ हजार ९९९ रुपैयाँ रहेको निर्धारण गरिएको छ।

यस्तै रियलमी सी३० को मूल्य २÷३२ को १४ हजार ४९९ र ४÷६४ को १९ हजार ९९९ तोकिएको छ।

प्रकाशित: ७ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार