मेरो सेयर अब आईओएस भर्सनमा उपलब्ध

  • Technology Khabar | ७ भाद्र २०७९, मंगलवार
मेरो सेयर अब आईओएस भर्सनमा उपलब्ध

काठमाडौं ।

सिडिएस एण्ड क्लियरिङ्ग कम्पनीको एप मेरो सेयर अब आईओएस भर्सनमा पनि उपलब्ध भएको छ। यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको यस एप सोमबारबाट आईओएस भर्सनमा पनि उपलब्ध भएको हो।

योसँगै अब एप्पलको एप स्टोरबाट मेरो सेयर एप डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ।

एप्पल प्रयोगकर्ताहरुले सिडिएसको लोगो अंकित भएको तथा सेलर इन्फर्मेसनमा सिडिएस एण्ड क्लियरिङ लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: ७ भाद्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार