गत हप्तामा ३३ ओटा स्मार्टफोन विश्व बजारमा सार्वजनिक

  • Technology Khabar | ५ भाद्र २०७९, आईतवार

काठमाडौं ।

गत हप्तामा ३३ ओटा नयाँ स्मार्टफोनहरू विश्व बजारमा सार्वजनिक भएका छन्। क्रोनोलोजिकल रूपमा हप्ताको शुरुमा भीभो वाई ३५ बजारमा आएको हो।

यस्तौ शाओमी पोको ५, फाइभजी बजारमा आएको बजारमा आएका नयाँ स्मार्टफोनबारे तयार पारेको एक रिपोर्टले जनाएको छ।

यसैगरी, भीभो भी२५, भीभो भी २५ प्रो, ओप्पो रेनो ८ फोरजी, रियलमी ९ आई फाइभजी गत हप्ता बजारमा आएको हो।

मोटोरोला एज २०२२, भीभो वाई ७७ ई(टी१), लेनोभो लेगोन वाई ७०, सामसङ, मोटोरोला, ग्यालेक्सी जेट फ्लिप ४, रेडमी के ५० अल्ट्रा गत हप्ता बजारमा आएको रिपोर्टमा उल्लेख छ।

गत हप्ता विश्व बजारमा आउने स्मार्टफोनमा मोटो सी सिक्स टू समेत रहेको छ। शाओमी मिक्स फोल्ड टू समेत सार्वजनिक भएर विश्व बजारमा आएका छन्।

धेरै कम्पनीका २/२ ओटा समेत बजारमा देखिएकाले गत हप्ता ३३ ओटा स्मार्टफोनहरू ग्राहकको रोजाईमा परेको हो।

प्रकाशित: ५ भाद्र २०७९, आईतवार

तपाइको प्रतिक्रिया