काठमाडौं ।
अनरले अर्को फोल्डेबर फोन बजारमा ल्याउने तयारीमा छ। चिनिया कम्पनी अनरले म्याजिक भी २ साथ विश्व बजारमा डेब्यु पार्ने अपेक्षा गरिएको छ।
नर म्याजिक भी २ को सुरुवातकै समयमा बजारमा बिक्रि मात्रा बढ्ने भएकाले चर्चा आउने अपेक्षा कम्पनीको छ।
यो मोबाइल फोन समयानुसारको क्षमता र उच्च ब्याट्री क्षमता भएको कम्पनीले जनाएको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
फोल्डेबल फोनको २ हजार ३०/२ हजार ८७० एम एच ब्याट्री क्षमता भएको र ५ हजार एम एच पुग्न सक्ने अनुमान रहेको छ। अनर म्याजिक भी २ स्न्यापड्रागन ८ जी १ रहने छ।
यसको मुल्य भने अहिले नै खुलासा गरिएको छैन।
प्रकाशित: ३० श्रावण २०७९, सोमबार