आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्टफोन जित्ने अवसर

  • Technology Khabar | २९ श्रावण २०७९, आईतवार
आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्टफोन जित्ने अवसर

काठमाडौं ।

आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ।

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउनुहुनेछ।

२०७९ साल साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली बिजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...