शाओमी मिक्स फोल्ड २, बर्ड ४ प्रो र प्याड ५ प्रो ११ अगष्टमा सार्वजनिक हुने

  • Technology Khabar | २४ श्रावण २०७९, मंगलवार
शाओमी मिक्स फोल्ड २, बर्ड ४ प्रो र प्याड ५ प्रो ११ अगष्टमा सार्वजनिक हुने

काठमाडौं ।

शाओमी मिक्स फोल्ड २, बर्ड ४ प्रो र प्याड ५ प्रो ११ अगष्टमा सार्वजनिक हुने भएको छ। टिपस्टर आईस यूनिभर्सले शाओमी मिक्स फोल्ड २ ११ अगष्टमा सार्वजनिक हुने जानकारी दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सोही दिन बिहीबार शाओमीले बर्ड प्रो टीडब्ल्यू इयरफोन र प्याड ५ प्रो १२.४ इन्च ट्याबलेट सार्वजनिक गर्नेछ। उक्त कार्यक्रमम स्थानीय समय अनुसार साँझको ७ बजे शुरु हुनेछ।

गत वर्ष सार्वजनिक गरिएको प्याड ५ प्रोको तुलनामा प्याड ५ १२.४ इन्च फरक हुने जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: २४ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...