
काठमाडौं ।
पछिल्लो समय अनलाइर्न माध्यमबाट सामान खरिद गर्दासस्तो भएको छ।
सस्तो मुल्यमा सहज उपलब्ध गराउन मोबाईल बैंकिङ सेवा, फ्पिकार्ट, एमाजोन सहित ई–कमर्स सेवा बढीरहेका बेला अनलाईन माध्यमले सहज र समय मापन गर्न थालेको छ।
विश्वमा कोरोनापछि पनि अनलाइन सपिङको क्रेज बढेको हो।
युरोप, युएसए सहित नेपाल लगायत एशियामुलकमा अनलाईन कारोबार बढ्दै जादा सस्तो हुन गएको अर्थजानकाहरूको भनाई छ।
भौतिक तथा अन्य प्रणालीभन्दा सस्तो मूल्यमा उत्पादनहरू अनलाईन सेवालेउपलब्ध गराउँदैछन्।
सस्तो मूल्यमा उत्कृष्ट उत्पादनहरू बेच्ने ई–कमर्स वेबसाइट माध्यमद्वारा कुनै व्यक्ति र कम्पनीले सञ्चालन गर्दै आएका छन्।
प्रकाशित: २४ श्रावण २०७९, मंगलवार