नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा कमिशनको खेल, टेण्डर रोक्ने प्रयास विफल

नेपाल टेलिभिजनको स्याटेलाइट भाडामा लिनका लागि मागिएको टेण्डर प्रकृया नै रोक्ने चलखेल अन्ततः विफल भएको छ। सरकारी टेलिभिजन संस्था नेपाल टेलिभिजनले यहि जुन १७ तारिखमा ग्लोबल टेण्डरमार्फत टेलिभिजनलाई आवश्यक पर्ने…