सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

  • Technology Khabar | १५ श्रावण २०७९, आईतवार
सानिमा बैंकका ग्राहकहरुले नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने

काठमाडौं ।

सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएका छन् ।

ग्राहकहरुले नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्ने भएको बैंकले जनाएको छ।

बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ एप मार्फत फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउने बताएको छ।

बैंकको मोबाइल बैंकिङ एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन ओटा वालेटमा सेवा उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १५ श्रावण २०७९, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १५ श्रावण २०७९, आईतवार

NOC from Nagarik App

  • १५ श्रावण २०७९, आईतवार

E-pension verification system launched

  • १५ श्रावण २०७९, आईतवार