टिकटक रेफरल रिवार्ड कार्यक्रम मलेसियामा रोल आउट

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
टिकटक रेफरल रिवार्ड कार्यक्रम मलेसियामा रोल आउट

काठमाडौं ।

टिकटकले मलेसियामा रेफरल रिवार्ड कार्यक्रम सञ्चालनमा ल्याएको छ। उक्त कार्यक्रम अन्तर्गत टिकटक प्रयोगकर्ताले अन्य व्यक्तिलाई आमन्त्रित गरेर पैसा कमाउन सक्नेछन्।

टिकटकले केही वर्ष अघि नै धेरै देशहरुमा रेफरल रिवार्ड कार्यक्रम रोल आउट गरिसकेको थियो। अहिले यो सुविधा मलेसियाका प्रयोगकर्ताहरुका लागि टिकटकले जारी गरेको गिजचाइनाले उल्लेख गरेको छ। यो सुविधा केही खाताहरुमा मात्र उपलब्ध हुनेछ। रिवार्ड प्रयोगकर्ता अनुसार फरक हुनेछ।

टिकटक रेफरल रिवार्ड कार्यक्रम जुलाई २०२२ देखि मलेसियामा उपलब्ध गराइएको हो।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार