
काठमाडौं ।
विश्व चर्चित ब्राण्ड एप्पलको एप्पल वाच प्रो रि डिजाईन हुँदैछ। सन्, २०१८ मा सिरिज ४ ल्याएको एप्पल वाच सिरिज ८ परिवर्तन हुने इन्ग्याजेटले जनाएको छ।
ब्लूमबर्गको मार्क गुरम्यानको रिपोर्ट अनुसार, एप्पलको स्मार्ट वाचले ठूलो परिवर्तन सहित आगामी हप्ता रि डिजाइन गर्नेछ। एप्पलले स्मार्टवाचको नयाँ डिजाइनमा सबैभन्दा ठूलो डिस्प्ले हुनेछ, जसले नयाँ नयाँ स्वरुप समेत ल्याउने छ।
नतिजाको रूपमा, यसले नयाँ डिजाइन पनि समावेश गर्न सक्छ।
मोबाईल फोन रिसिभ गर्न सकिने, इन्टरनेट चलाउन सकिने, विभिन्न गेमहरु खेल्न सकिने स्मार्टवाचको नयाँ डिजाईनमा धेरै दिन ब्याट्री पनि टिक्न सक्ने हुने कम्पनीले दाबी गरेको छ।
नयाँ डिजाइनको एप्पल वाच प्रयोगका लागि सबैं इच्छुक हुने कम्पनीले जनाएको छ।
प्रकाशित: ११ श्रावण २०७९, बुधबार