काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को लागि मौद्रिक नीति जारी गरेको छ।
भुक्तानी कारोबार प्रबर्द्धन वर्षको रुपमा मनाउने गरी राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेको छ।
प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार