चालु आर्थिक वर्ष विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष

  • Technology Khabar | ६ श्रावण २०७९, शुक्रबार
चालु आर्थिक वर्ष विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्ष

काठमाडौं ।

चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रबर्द्धन वर्षको रुपमा मनाइने भएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नन महाप्रसाद अधिकारीले आज चालु आवको लागि मौद्रिक नीति सार्वजनिक गर्दै चालु आवलाई विद्युतीय भुक्तानी कारोबार प्रबर्द्धन वर्षको रुपमा मनाइने बताएका हुन्।

यसका लागि राष्ट्र बैंकले आवश्यक संस्थागत समन्वयन गर्ने पनि उनले जानकारी दिए। साथै, मौद्रिक नीतिमार्फत  विद्युतीय भुक्तानी कारोबारलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तर दिइएको छ।

Innovation Center/Regulatory Sandbox स्थापनासम्बन्धी अध्ययन गरिनेछ।

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार