नेदरल्याण्डमा मेटाको मेगा डाटा सेन्टरको योजना रद्द

  • Technology Khabar | २१ असार २०७९, मंगलवार
नेदरल्याण्डमा मेटाको मेगा डाटा सेन्टरको योजना रद्द

काठमाडौं ।

मेटा नेदरल्याण्डमा मेगा डाटा सेन्टरको लागि योजनाहरू स्थगित गरेको छ।

मेटाले नेदरल्याण्डको जीवल्डी सहरमा ठूलो डाटा सेन्टर निर्माण गर्ने योजना हालै त्याग गरेको हो ।

कम्पनीले सार्वजनिक प्रसारक एनओएसलाई डाटा सेन्टर निर्माण गर्न स्थानीय वातावरणसँग राम्रो मेल खानुपर्ने बताएको छ ।

जसले गर्दा अन्त्यमा जीवल्डी लगानीको लागि सही ठाउँ होइन भनेर प्रमाणित भएको बताईएको छ।

प्रकाशित: २१ असार २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार