
काठमाडौं ।
गुगलको थ्रेट एनालिसिस ग्रुप (टीएजी)ले भारतमा १५ वटा मेलिसिएस डोमेन तथा वेबसाइटहरु माथि प्रतिबन्धित लगाएको छ।
ती डोमेन तथा वेबसाइटहरु ‘ह्याक फर हायर’ ग्रुपले संसारभरका प्रयोगकर्तालाई लक्षित गर्न प्रयोग गर्ने गरेका थिए।
गुगलले एउटा ब्लग पोस्ट गर्दै प्रयोगकर्ताहरुलाई यी डोमेनहरुले निम्त्याउने फिशिङ खतराको बारेमा चेतावनी दिएको बिजनेसवर्ल्डले उल्लेख गरेको छ।
यी डोमेन तथा वेबसाइटहरुले नक्कली लग इन पेज तयार गरेर प्रयोगकर्ताको पीसी/ल्यापटपमा जासूसी टूल इन्जेक्ट गर्ने गर्थ्यो।
साथै कम्पनीले प्रतिबन्धित डोमेन तथा वेबसाइटहरुको सूची पनि तयार गरेको छ।
यस्ता छन् प्रतिबन्धित डोमेन तथा वेबसाइट
प्रकाशित: १९ असार २०७९, आईतवार