नयाँ रूसी अपरेटर मिरटेलिकमले दक्षिण युक्रेनमा सेवा सुरु गर्ने

  • Technology Khabar | १० असार २०७९, शुक्रबार
नयाँ रूसी अपरेटर मिरटेलिकमले दक्षिण युक्रेनमा सेवा सुरु गर्ने

काठमाडौं ।

रुसी टेलिकम कम्पनी मिरटेलिकमले दक्षिण युक्रेनका क्षेत्रहरूमा आफ्नो सञ्चालन सुरु गर्ने योजनामा रहेको छ।

नयाँ रुसी मोबाइल अपरेटर मिरटेलिकम (MirTelecom) ले रूसी सेनाले कब्जा गरेको दक्षिण युक्रेनका क्षेत्रहरूमा आफ्नो सञ्चालन सुरु गर्ने योजना बनाएको सीन्यूज डट आरयूले रिपोर्ट गरेको छ।

नयाँ अपरेटर मिरान्डा मिडियासँग सम्बद्ध भएको विश्वास गरिन्छ। यो रोस्टेलिकमद्वारा क्राइमियामा सेवाहरू प्रदान गर्न सुरु गरिएको थियो। मिरटेलिकमका सेवाहरू खेरसन क्षेत्र र जापोरिज्हियाक्षेत्र को भागमा उपलब्ध हुने बताईएको छ।

प्रकाशित: १० असार २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...