पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकहरुको तार हटाइदिने नेपाल टेलिकमको चेतावनी

नेपाल टेलिकमले आफ्नो पोल प्रयोग गर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको तारहरु साउन १ गतेदेखि कुनैपनि बेला हटाउने चेतावनी दिएकोछ। कम्पनीको प्रादेशिक निर्देशनालय काठमाडौंले केबुल टिभी संचालक तथा इन्टरनेट सेवा … Continue reading पोल भाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकहरुको तार हटाइदिने नेपाल टेलिकमको चेतावनी