जुमले विकासकर्ताहरूका लागि एप्स एसडीके दिने घोषणा

  • Technology Khabar | ९ असार २०७९, बिहीबार
जुमले विकासकर्ताहरूका लागि एप्स एसडीके दिने घोषणा

काठमाडौं ।

जुम भिडियो कम्युनिकेसन्सले विकासकर्ताहरूलाई भिडियो कन्फरेन्सिङ प्लेटफर्मको लागि अनुकूल एपहरू निर्माण गर्न आवश्यक पर्ने स्रोतहरू र समर्थन पूर्वाधारहरू दिने भएको छ।

कम्पनीले यसको लागि जुम एप्स एसडीकेको सामान्य उपलब्धता घोषणा गरेको हो।

१०० भन्दा बढी जुम एपहरू पहिले नै विकासकर्ता साझेदारहरूद्वारा प्रकाशित भइसकेका छन् । जसमा उत्पादकत्व, टोलीको सहकार्य र सामाजिक सञ्जालदेखि गेमिङसम्मका एपहरु रहेका छन्।

प्रकाशित: ९ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार