जनरल इन्स्योरेन्सको जिआइसी नेपाल नामक मोबाइल एप सार्वजनिक

  • Technology Khabar | १ असार २०७९, बुधबार
जनरल इन्स्योरेन्सको जिआइसी नेपाल नामक मोबाइल एप सार्वजनिक

काठमाडौं ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालले बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्य सहित जिआइसी नेपाल नामक मोबाइल एप संचालनमा ल्याएको छ।

कम्पनीले चौथो साधारण सभाको अवसरमा एप संचालनमा ल्याएको हो ।

यसका साथै सभामा संचालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालले पेश भएको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल भइ पारित भएको छ।

प्रकाशित: १ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...