सार्वजनिक सेवालाई प्रविधि मैत्री बनाउने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
सार्वजनिक सेवालाई प्रविधि मैत्री बनाउने

काठमाडौं ।

सार्वजनिक सेवालाई प्रविधि मैत्री बनाई पारदर्शी बनाईने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गर्दै सेवाग्राही मैत्री बनाईने घोषणा गरेका छन् ।

यसका साथै सरकारले सार्वजनिक सेवालाई मुहाररहित, सम्पर्करहित र कागजरहित बनाउँदै अनलाइन प्रणालीमा लैजाने भएको छ।

 

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...