इन्टरनेटको सेवा शुल्क घट्ने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
इन्टरनेटको सेवा शुल्क घट्ने

काठमाडौं ।

सरकारले इन्टरनेट सेवा शुल्क घटाउने भएको छ।

सरकारले आगामी वर्षको बजेट वक्तव्य मार्फत् इन्टरनेट सेवालाई चुस्त र सहज बनाउनका लागि इन्टरनेट सेवा शुल्क घटाउने निर्णय गरेको हो।

अर्थमन्त्री अर्थमन्त्री शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को लागि बार्षिक बजेट पेश गर्दै इन्टरनेट सेवा शुल्क घटाउने घोषणा गरेका हुन्।

यसका साथै दूरसञ्चार सेवालाई गुणस्तरिय, प्रभावकारी र सर्वसुलभ बनाइने भएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Veel Announces Nepal Pilot to Empower Creator Economy

  • Technology Khabar
  • १५ जेष्ठ २०७९, आईतवार