
काठमाडौं ।
अबको ३ महिनामा महानगर र उपमहानगरका सार्वजनिक कार्यालयहरुले विद्युतीय चुलोको उपयोग गर्नु पर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा महानगर र उपमहानगरका सार्वजनिक कार्यालयमा एलपी ग्यास चुलोलाई विद्युतीय चुलोबाट विस्तापित गरिने व्यवस्था गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार