डिजिटल सिकाईका लागि सातै प्रदेशका २० विद्यालयमा भर्चुअल शिक्षण गरिने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
डिजिटल सिकाईका लागि सातै प्रदेशका २० विद्यालयमा भर्चुअल शिक्षण गरिने

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।८० को लागि बार्षिक बजेट संघिय संसदको संयुक्त बैठकमा पेश गरेका छन् ।

अर्थमन्त्री शर्माले आइतबार बजेट पेश गर्दै शिक्षा डिजिटल सिकाई सामाग्री उपलब्ध गराई विद्यार्थीको सिक्ने क्षमता अभिवृद्धि गरिनेछ।

माध्यमिक तहका अंग्रेजी गणित, विज्ञानका विज्ञ शिक्षकहरुका साथ यसका साथै डिजिटल सिकाईका लागि भर्चुअल माध्यमबाट शिक्षणको व्यवस्था गर्नका लागि प्रत्येक प्रदेशमा २० विद्यालयहरुमा आवश्यक पर्ने ह्वाइबोर्ड, इन्टरनेट सेवालगायत उपलब्ध गराईने भएको छ।

यसको लागि सरकारले १० करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार