रोजगार सेवा केन्द्र मार्फत प्रत्येक वर्ष २ लाखलाई रोजगारी

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
रोजगार सेवा केन्द्र मार्फत प्रत्येक वर्ष २ लाखलाई रोजगारी

काठमाडौं ।

सरकारले प्रत्येक वर्ष २ लाखलाई रोजगारी प्रदान गर्ने भएको छ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले सूचना सेवा केन्द्रमाफत् प्रतयेक वर्ष २ लाखलाई रोजगारी प्रदान गर्ने बताएका हुन्।

सूचना सेवा केन्द्रमा सूचीकृतलाई सरकारले रोजगारी प्रदान गर्ने बताएको हो।

रोजगार सेवा केन्द्र माफत् प्रत्येक वर्ष २ लाख सूचीकृत रोजगारकर्तालाई रोजगारी प्रदान गरिनेछ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार