नथिङ फोन (१) ट्रान्सपरेन्ट ब्याक र वायरलेस चार्जिङमा उपलब्ध

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
नथिङ फोन (१) ट्रान्सपरेन्ट ब्याक र वायरलेस चार्जिङमा उपलब्ध

काठमाडौं ।

नथिङ फोन (१) ट्रान्सपरेन्ट ब्याक र वायरलेस चार्जिङमा उपलब्ध हुने भएको छ।

वानप्लसका लागि टिजर अभियान सञ्चालन गर्ने कार्ल पेईद्वारा स्थापना गरिएको कम्पनी हो, ‘नथिङ’।

नथिङ फोन (१)ले आफ्नै विस्तारित टिजर अभियान चाइरहेको छ। जीएसएमएरिनाका अनुसार नथिङ फोन (१)मा ट्रान्परेन्ट ब्याक हुनेछ।

यो विषयबाट मंगलबार संचालक पेई र नथिङ डिजाइन हेड हावटले पर्दा उठाएका हुन्।

साथै नथिङ फोन (१) वायरलेस चार्जरबाट चार्ज गर्न सकिन्छ।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार