
काठमाडौं ।
यदि तपाइँसँग तपाइँको गुगल फोटोज एपमा चाहिने भन्दा धेरै तस्बिरहरू छन् भने, किन तिनीहरूलाई देखाउनको लागि तपाइँको फोन प्रयोग नगर्ने ? केहि सजिलो कदमहरुका साथ तपाईले आफ्नो एन्ड्रोइड फोनको स्क्रिन सेभर सुविधाको उपयोग गरेर तपाईको फोनको स्क्रिन लाई एक डिजिटल फोटो फ्रेममा रूपान्तरण गर्न सक्नुहुनेछ। यो फोटो चार्जको समयमा डिजिटल फोटो फ्रेमको रुपमा देखिनेछ।
यहाँ दिईएका स्टेपहरुको लागि मोटोरोला मोटो जी स्टाइलस (२०२२) प्रयोग गरिएको छ, तर यो प्रक्रिया सामसङ, पिक्सेल फोन वा अन्य एन्ड्रोइड फोनहरूमा लगभग उस्तै छ। यसमा तपाईंले गुगल फोटो एल्बमहरूमा देखाउन चाहेका फोटोहरू आवश्यक पर्नेछ।
स्मार्टफोनलाई फोटो फ्रेम बनाउने प्रक्रिया यस्तो छः
काम सकियो! यहाँ अब तपाइँको ब्रान्ड न्यू स्मार्टफोन जस्तै देखिनेगरी बिनाकुनै अतिरिक्त लागतमा डिजिटल फोटो फ्रेम तयार भएको छ।
यस बाहेक डिजिटल फोटो फ्रेमको लागी केहि अतिरिक्त टिप्सहरु पनि छन्।
पक्कै पनि फोनमा ठाडो तस्बिरहरू राम्रो देखिनेछन्।
केन्द्र भागमा विषय वा वस्तुहरु भएका तस्बिरहरू चयन गर्नुहोस्, वा तिनीहरूलाई तस्बिरको ठीक बाहिर काट्न सकिने किसिमको होस्
यदि तपाईंसँग धेरै तेर्सो फोटोहरू छन् भने, “फोटो फिल स्क्रिन (Photo Fill Screen)” विकल्प बन्द गर्नाले मद्दत गर्नेछ, तर तपाईंका फोटोहरू तपाईंको डिस्प्लेमा धेरै सानो देखिनेछन्।
प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार