गुगल र विकिपिडियालाई ‘फेक’ सामग्रीका कारण रुसको अदालतले जरिवाना तिराउने

  • Technology Khabar | ३ बैशाख २०७९, शनिबार
गुगल र विकिपिडियालाई ‘फेक’ सामग्रीका कारण रुसको अदालतले जरिवाना तिराउने

काठमाडौं ।

एक रुसी अदालतले अमेरिकी इन्टरनेट दिग्गज गुगल र विकिपिडियाका मालिक विकिमीडिया फाउन्डेसनलाई जरिवानाको चेतावनी दिएको छ।

युक्रेन द्वन्द्वको बारेमा “नक्कली” सूचना मेटाउन असफल भएकोमा अमेरिकी इन्टरनेट दिग्गज गुगल र विकिपिडियाका मालिक विकिमीडिया फाउन्डेसनलाई रुसी अदालतले जरिवानाको चेतावनी दिएको इन्टरफ्याक्स समाचार एजेन्सीले शुक्रबार रिपोर्ट गरेको छ।

रुसको कम्युनिकेसन वाचडगले बिहीबार गुगलले भिडियो सेयरिङ साइट युट्युब मस्कोले गैरकानूनी ठानेको सामग्री मेटाउन असफल भएको भन्दै जरिवाना तिराउने बताएको छ।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार