वाइफाइको गुणस्तर अनुगमनका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ५ कम्पनी शर्ट लिस्ट

  • Technology Khabar | १६ चैत्र २०७८, बुधबार
वाइफाइको गुणस्तर अनुगमनका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा ५ कम्पनी शर्ट लिस्ट

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले वाइफाइको गुणस्तर वाइफाइ हटस्पट सञ्चालन उपनियम बमोजिम भए नभएको अनुगमनका लागि ५ ओटा परामर्शदातृ संस्थालाई शर्ट लिस्ट गरेको छ।

प्राधिकरणले यसै प्रयोजनका लागि गत अक्टोबरमा आशयपत्र आह्वान गरेको थियो। त्यसै आह्वानअनुरुप आएका आवेदनमध्येबाट नियम अनुसार ५ ओटा राष्ट्रिय संस्थालाई शर्ट लिस्ट गरेको हो।

प्राधिकरणको शर्ट लिस्टमा पर्न सफल पाँच परामर्शदातृ संस्था यसप्रकार छन्:

क्र.सं.परामर्शदातृको नामठेगाना
ग्रीन टिक नेपाल प्रा.लि.वडा नं ३४, मिनभवन
मालाकाई मेखी टेक्नोलो‍जिज एन्ड सप्लायर्स प्रा.लि.झम्सिखेल, सानेपा-२, ललितपुर
इन्क्लुजिभ एभरेष्ट – जेभीबल्खु-१४, काठमाडौं
महारुद्र सिनर्जी जेभीशंखमूल-काठमाडौं
ट्यान्जेन्ट कन्सल्ट्यान्ट ग्रुप एन्ड सप्लायर्स प्रा.लि.ललितपुर-२३, धापाखेल

सम्बन्धित समाचार

वाइफाइ हटस्पट निरीक्षण तथा अनुगमनका लागि नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आशयपत्र माग

प्रकाशित: १६ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...