
काठमाडौं ।
ट्रू कलर आफूलाई फोन गर्ने मानिसहरुको नाम र नम्बर थाहा पाउन प्रयोग गरिने निकै लोकप्रिय एप हो।
विश्वभर यो एपको प्रयोग लाखौं जनाले गर्दै आइरहेका छन्। ट्रू कलरमार्फत् फोन गर्ने व्यक्तिको कलर आईडी हेर्न सकिन्छ। सेभ नगरेको नम्बर पनि यो एपले देखाइदिन्छ।
यसबाहेक ट्रू कलरमार्फत् अज्ञात नम्बरको डिटेल पनि पाउन सकिन्छ जसबाट ठगीको उद्देश्यले गरिएका स्क्याम कलहरुलाई पनि ट्र्याक गर्न सकिन्छ।
डिजिटल मीडियाले जीन्दगी सरल बनाइरहँदा गोपनीयताको खतरा भने सधैं रहिरहन्छ। तपाईँले यो एप प्रयोग नगरे पनि तपाईँको नम्बर र नाम यसको डाटाबेसमा हुन सक्छ।
कसैले ट्रूकलरमा तपाईँको कन्ट्याक्ट डिटेल सेभ गरेको खण्डमा एपको डाटाबेसमा बस्दछ।
यस्तोमा आफूलाई अरु कसैले सर्च गर्न नसकोस् भन्ने चाहनुहुन्छ भने डाटाबेसबाट आफ्नो नम्बर हटाउनु उपयुक्त हुन्छ। ट्रू कलरबाट आफ्नो एकाउन्ट वा नाम/नम्बर कसरी हटाउने त? अपनाउनुहोस् यी तरिका:
यसपछि नम्बर हटाउनुपर्छ। त्यसका लागि:
प्रकाशित: ४ चैत्र २०७८, शुक्रबार