फोर्स गुर्खाको पोखरामा आयोजित टेष्ट ड्राईभ क्याम्पियन सम्पन्न

  • Technology Khabar | २२ फाल्गुन २०७८, आईतवार
फोर्स गुर्खाको पोखरामा आयोजित टेष्ट ड्राईभ क्याम्पियन सम्पन्न

काठमाडौं ।

फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टलले पोखरा चाउथेमा टेष्ट ड्राईभ क्याम्पियन गरेको थियो । क्याम्पियनमा उत्साहजनक रुपमा ६७ जना सहभागी भई टेष्ट ड्राईभ गरेका थिए ।

अफरोड भेईकल भएकोले टेष्ट ड्राईभ क्याम्पियनलाई अझ प्रभावकारी बनाउन कम्पनीले अफरोड ड्राईभ ट्रयाकको समेत ब्यबस्था गरेको थियो। टेष्ट ड्राईभ क्याम्पियनमा सहभागी भएकाले फोर्स गुर्खा प्रतिको आकर्शक बढिरहेको बताएका छन् ।

यस टेष्ट ड्रईभ क्याम्पियन पश्चात छिट्टै नेपालको काठमाडौँ, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार