ईनरुवामा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

  • Technology Khabar | १५ फाल्गुन २०७८, आईतवार
ईनरुवामा डिशहोम फाईबरनेटको सह–वितरण सोरुम

काठमाडौं ।

नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले ईनरुवामा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ।

फागुन १४ गते देखी डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन खुस्बु ईन्टरप्राइजेजले गर्नेछ।

सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदिप आचार्य, क्षेत्रीय बिक्रि प्रबन्दक बिपिन्द्र न्यौपाने, सेल्स अफिसर मनोज रिजाल, जिवन बन्जारा एसोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थीतिमा सम्पन्न भएको थियो।

खुस्बु ईन्टरप्राइजेजले विगत लामो समय देखि डिश मिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएकोले अव डिशहोम फाईवरनेट विक्री र विक्री पछिको सेवा पनि गर्नेछ ।

१ हजार भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको खुस्बु ईन्टरप्राइजेजले अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लक्ष्यका साथ काम गर्ने खुस्बु ईनटरप्राइजेजका संचालक सन्दिप क्षेत्री र जिवन श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १५ फाल्गुन २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १५ फाल्गुन २०७८, आईतवार

NOC from Nagarik App

  • १५ फाल्गुन २०७८, आईतवार

E-pension verification system launched

  • १५ फाल्गुन २०७८, आईतवार