नेपाल बैंकले सिस्टम अपग्रेड गर्दै, सबै सेवाहरु दुई दिन ठप्प हुने

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
नेपाल बैंकले सिस्टम अपग्रेड गर्दै, सबै सेवाहरु दुई दिन ठप्प हुने

काठमाडौं ।

नेपाल बैंक लिमिटेडले आफ्नो बैकिङ्ग सिस्टम अपग्रेड गर्ने भएको छ।

सिस्टम अपग्रेड गर्ने भएसँगै फागुन १३ गते शुक्रबार अर्थात आज बेलुका ६ बजेदेखि फागुन १४ गते शनिबार भोली बिहान ६ बजेसम्म नेपाल बैंकका सम्पूर्ण सेवाहरु ठप्प हुने भएका छन्।

बैंकले सार्वजनिक सूचना जारी गर्दै आफ्ना सबै शाखा, एटिएम मेसिन, कार्ड तथा डिजिटल माध्यमहरूबाट हुने कारोबारहरू बन्द हुने जानकारी गराएको छ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार