स्प्रिन्टका पूर्व डिलरद्वारा टी-मोबाइलविरुद्ध मुद्दा दायर

  • Technology Khabar | १२ फाल्गुन २०७८, बिहीबार
स्प्रिन्टका पूर्व डिलरद्वारा टी-मोबाइलविरुद्ध मुद्दा दायर

काठमाडौं ।

वायरलेस डिलरहरुको एक समूहले यो हप्ता टी-मोबाइलविरुद्ध मुद्दा दायर गरेको छ।

यो मुद्दाको नक्कल फियर्स वायरलेस नामक संस्थाले पहिलो पटक देखेको जीएसएमएरिनामा उल्लेख छ।

टी मोबाइलविरुद्ध मुद्दा दायर गर्नेहरुमा एब्सोल्युट वायरलेस, मेकम, सोलुशन्स सेन्टर तथा वायरलेस एक्सप्रेस रहेका छन्।

उनीहरुले टी मोबाइलले स्प्रिन्टसँग मर्जर गरेपछि स्प्रिन्ट स्टोरहरु टी-मोबाइल स्टोरमा परिणत भएको वा बन्द भएको भन्दै मुद्दा दायर गरेको बुझिएको छ।

एब्सोल्युट वायरलेसका अनुसार टी मोबाइलले स्प्रिन्टका उपभोक्ता र नेटवर्कमात्रै राख्न खोजेको त स्प्रिन्टको डिलर भने राख्न नखोजेको आरोप लगाएको छ।

उसले उजुरीमा लेखेको छ, ‘टी मोबाइलले एब्सोल्युट वायरलेस तथा अन्य डिलरलाई अझै वर्षाैं बाँकी रहेको स्प्रिन्टको सम्झाैताबाट बाहेक गरेको र उक्त सम्झाैता टी मोबाइलको भन्दा राम्रा थिए।’

प्रकाशित: १२ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Karvika Thapa to speak at Harvard University on AI, startups, and Nepal’s economic transformation

  • Technology Khabar
  • १२ फाल्गुन २०७८, बिहीबार