पाँच देशको नेपाली दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट

  • Technology Khabar | ९ फाल्गुन २०७८, सोमबार
पाँच देशको नेपाली दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट

काठमाडौं ।

नेपालीको श्रम गन्तव्य देश कतार, साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेटस (यूएई) र मलेसियामा रहेका नेपाली दूतावासबाट विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट सुरु भएको छ।

साउदी अरब र कुवेतमा आइतबारदेखि लाइभ इनरोलमेन्ट सुरु भएको हो भने यूएईमा सोमबारदेखि सुरु हुँदै छ।

शुक्रबारसम्म मलेसियामा रहेको नेपाली दूतावासले ६०० भन्दा धेरैको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरिसकेको जनाएको छ। गोरखापत्र

प्रकाशित: ९ फाल्गुन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार