डिसेम्बर यता आफ्नो भीआर प्लेटफर्म १० गुणाले बढेको मेटाको भनाई

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
डिसेम्बर यता आफ्नो भीआर प्लेटफर्म १० गुणाले बढेको मेटाको भनाई

काठमाडौं ।

फेसबुकको मूल कम्पनी मेटाले गत वर्षको डिसेम्बरयता आफ्ना भीआर प्लेटफर्म १० गुणाले बढेको बताएको छ।

कम्पनीले आफ्ना कर्मचारीलाई ओक्युलस क्वेस्ट हेडसेटका लागि आफ्नो पहिलो भीआर प्लेटफर्म होराइजन वर्ल्ड्स गत वर्षको तुलनामा १० गुणाले बढेको जानकारी दिएको द भर्जले उल्लेख गरेको छ।

मेटाका प्रमुख उत्पादन अधिकारी क्रिस कक्सले होराइजन वर्ल्ड्स गत वर्षको डिसेम्बरमा अमेरिका र क्यानडामा व्यापक रुपम रोलआउट गरिएको र यसका मासिक यूजर ३ लाख रहेका बताएका छन्।

यो आँकडा दुवै होराइजन वर्ल्ड्स तथा होराइजन भेन्युका समग्र यूजरको हो।

कम्पनी प्रवक्ताका अनुसार होराइजन भेन्यु छुट्टै लाइभ इभेन्ट भीआर एप हो जुन होराइजन वर्ल्ड्सकै संयन्त्रमा चल्छ।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ८ फाल्गुन २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ८ फाल्गुन २०७८, आईतवार

NOC from Nagarik App

  • ८ फाल्गुन २०७८, आईतवार

E-pension verification system launched

  • ८ फाल्गुन २०७८, आईतवार