क्रोम तथा फायरफक्सको १ सयाैं भर्सनले थुप्रै वेबसाइटमा समस्या आउन सक्ने

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
क्रोम तथा फायरफक्सको १ सयाैं भर्सनले थुप्रै वेबसाइटमा समस्या आउन सक्ने

काठमाडौं ।

गुगल क्रोम,  माइक्रोसफ्ट एज तथा मोजिला फायरफक्सको १ सयाैं भर्सन छिट्टै सार्वजनिक हुने भएका छन्। यो तीन ओटा अंक भएको पहिलो भर्सन भएकाले थुप्रै वेबसाइट बिग्रन सक्ने गिजचाइनाले उल्लेख गरेको छ।

आउँदो हप्ता १ सयो भर्सनमा अपग्रेड गरेपछि ३ अंकका यूजर-एजेन्ट नम्बर रिड गर्न तयारी हालतमा रहेका विभिन्न बग तथा कम्प्याटिबिलिटीसम्बद्ध समस्या आउन सक्ने देखिन्छ।

गुगल, मोजिला तथा माइक्रोसफ्टले यस्ता समस्या आएमा तिनीहरुबाट हुन सक्ने नकारात्मक प्रभाव रोक्न प्रयास गरिरहेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ८ फाल्गुन २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ८ फाल्गुन २०७८, आईतवार

NOC from Nagarik App

  • ८ फाल्गुन २०७८, आईतवार

E-pension verification system launched

  • ८ फाल्गुन २०७८, आईतवार