
काठमाडौं ।
नेपाल टेलिकमको ग्राहक तथा सोधपुछ सेवामा समस्या आएको छ।नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइन लगायत सबै सेवाको ग्राहक तथा सोधपुछमा समस्या देखिएको हो।
कम्पनीले हालै प्राविधिक समस्या आएको भन्दै हाल सिमित मात्रामा मात्र सेवा संचालन भईरहेको जानकारी दिएको हो।
तर कम्पनीले के प्राविधिक समस्या आएको हो भन्ने जानकारी दिएको छैन् ।
टेलिकमले समस्या समाधान तर्फ प्रयासरत रहेको भन्दै यथासिध्र समाधान गरेर पूर्णरुपमा सञ्चालन गर्ने जनाएको छ।
कम्पनी अन्तर्गतको सोधपुछ तथा ग्राहक सेवामा प्राविधिक समस्या सम्बन्धी जरुरी सूचना !!#NepalTelecom #notice pic.twitter.com/KAHJr4R8ZN
— Nepal Telecom (@ndcl_nt) February 6, 2022
प्रकाशित: २३ माघ २०७८, आईतवार