सुबिसुको २१औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
सुबिसुको २१औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं ।

नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि २१ ओटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गरेको हो ।

रेडक्रससँगको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा, लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट ,चन्द्रनिगाहपुरमा सफलतापुर्वक सम्पन्न गरेको बताएको छ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...