बैदूको जीदू अटोले २०२३ मा आफ्नो अटोनोमस इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने

  • Technology Khabar | १२ पुष २०७८, सोमबार
बैदूको जीदू अटोले २०२३ मा आफ्नो अटोनोमस इलेक्ट्रिक भेहिकल उत्पादन गर्ने

काठमाडौं ।

चीनको गुगल भनेर चिनिने बैदूका प्रमुख कार्यकारी रोबिन लीकाअनुसार  जीदू अटोले आफ्नो पहिलो “रोबोट” इलेक्ट्रिक भेहिकल सन् २०२३ देखि ठूलो संख्यामा उत्पादन सुरु गर्नेछ।

चीनको टेक दिग्गज बैदू र चिनियाँ अटोमेकर गिली बीचको इलेक्ट्रिक भेहिकल उद्यम जीदू ले अटोनोमस लेभल फोरको इलेक्ट्रिक भेहिकल बनाउनेछ।

सो अटोनोमस इलेक्ट्रिक भेहिकलमा कुनै मानव हस्तक्षेप आवश्यक नहुने लीले सोमबार बैदूको वार्षिक डेभलपर सम्मेलनमा भनेका हुन्।

प्रकाशित: १२ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...