
काठमाडौं ।
हामीले तपाईको स्मार्टफोनको स्पीड कसरी बढाउने भनेर धेरै पटक बताइसकेका छौं। त्यसकारण तपाईँलाई अब यो समस्या नहुन सक्छ वा भएपनि समाधान गरिसक्नुभएको हुनुपर्छ। यदि फोनको समस्या समाधान भएको छ भने कम्प्युटरको समस्याबाट पनि छुटकारा पाउनुभएको छ भनेर भन्न सकिँदैन्।
कम्प्यूटर र ल्यापटपको प्रोसेसिङ्ग गतिमा धेरैलाई समस्या हुनसक्ने भएकाले हामीले यो भनिरहेका छौं। आजकल यो एक सामान्य समस्याको रुपमा हेरिन्छ। तरपनि ल्यापटप र कम्प्यूटरको कम स्पीडबाट धेरै मानिसहरु हैरान छन् । कहिलेकाहीँ यो समस्या यति बढ्छ कि प्रणाली पूर्ण रूपमा ह्याङ्ग हुन्छ।
यो समस्या समाधान गर्न, हामीले सिस्टम नै बन्द गर्नुपर्छ। अझ कहिलेकाहीँ त सिस्टम नै रिबुट गर्नुपर्छ। यसबाट सिस्टमको ह्याङ समस्या समाधान हुन्छ तर कहिलेकाहीँ हाम्रो काम पनि मेटिन सक्छ। हेर्ने हो भने सिस्टम ह्याङ्ग हुने समस्या आजकल सामान्य भैसकेको छ। यसले मानिसको समय पनि बर्बाद गर्दछ।
यदि तपाईं पनि यो समस्याबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई यस्तो उपाय बताइरहेका छौँ जसले तपाईलाई यो समस्याबाट छुटकारा दिन सक्छ। यो ट्रिक प्रयोग गर्नाले तपाईँको कम्प्युटर वा ल्यापटप ह्याङ्ग हुने समस्या आउँदैन।
यो उपाय अवलम्बन गर्नुस्
कुनै पनि कम्प्यूटर वा ल्यापटपमा जङ्क फाइलहरूको ठूलो मात्रा भण्डारण हुँदा ह्याङ्ग हुन्छ। यस्तो अवस्थामा तिनीहरूलाई हटाउनु धेरै महत्त्वपूर्ण हुन्छ। यहाँ भनिएको ट्रिकमार्फत, तपाईं आफ्नो ल्यापटप वा कम्प्युटरबाट सबै बेकारका अनावश्यक फाईलहरू डिलिट गर्न वा मेटाउन र तिनीहरूको प्रोसेसिङ्ग गति बढाउन सक्षम हुनुहुनेछ।
यी चरणहरू पालना गर्नुहोस्-
प्रकाशित: १० पुष २०७८, शनिबार