प्रबन्ध निर्देशक पदमा प्रतिस्पर्धी रहेका नेपाल टेलिकमका दुईसहित १४ कर्मचारीको बढुवा

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदका लागि हाल प्रतिस्पर्धामा रहेका नेपाल टेलिकमका कर्मचारीहरुसहित १४ जना बढुवामा परेका छन्। पुस ७ गतेसम्म दरखास्त दिने समयअवधि रहेको प्रबन्ध निर्देशक … Continue reading प्रबन्ध निर्देशक पदमा प्रतिस्पर्धी रहेका नेपाल टेलिकमका दुईसहित १४ कर्मचारीको बढुवा