काठमाडौं ।
स्मार्टफोन आजकल हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ। कार्यालयदेखि किनमेलसम्म र अध्ययनदेखि मनोरन्जनसम्मका लागी, सबै काम अब स्मार्टफोनबाट नै गरीन्छ। यसै कारण हाम्रो स्मार्टफोन विभिन्न प्रकारका एपहरुका साथ भरिएको हुन्छ र त्यसपछि फोनमा स्टोरेजको समस्या आउँछ।
तपाइँले कुनै न कुनै समयमा यो समस्याको सामना पक्कै गर्नुभएको होला जतिबेला तपाइँ एक फोटो वा भिडियो बनाउने कोशिश गरीरहनुभएको हुन्छ तर तपाइँले कम स्टोरेज भएको अलर्ट पाउनुहुन्छ।
आज हामी तपाइँलाई फोनको स्टोरेज कसरी बढाउने भनेर जानकारी दिने प्रयास गर्नेछौं ।
यस्ता एपहरु हटाउनुहोस्
फोटो र भिडियोहरू मेटाउनुहोस्
अट्याच फाइल
क्यास खाली गर्नुहोस्
आईफोन प्रयोगकर्ताका लागि
-आईफोन प्रयोगकर्ताहरु फोनको सेटिंग्समा जानुहोस् र जनरलमा क्लिक गर्नुहोस्।
-त्यसपछि स्टोरेज र आईक्लाउड स्टोरेज (Storage and iCloud Storage) मा क्लिक गर्नुहोस्।
-मुख्य स्टोरेज (Main Storage) मा जानुहोस्। यहाँ फोनको स्टोरेज र यसको विभाजन देखाइनेछ, प्रयोगमा नआउने फाइल मेटाउनुहोस्।
क्लाउड स्टोरेज
-स्पेसका लागि तपाइँ क्लाउड स्टोरेज सर्भिसको प्रयोग गर्न सक्नुहुनेछ।
-महत्वपूर्ण फोटो, भिडियो र फाइल्सलाई क्लाउड स्टोरेजमा सेभ गर्न सक्नुहुनेछ।
प्रकाशित: ७ कार्तिक २०७८, आईतवार