
काठमाडौं ।
डिजिटल पेमेन्ट प्लेटफर्म फोनपेको सेवा अवरुद्ध हुने भएको छ । कम्पनीले हालै सिस्टम अपग्रेडका कारण सेवा अवरुद्ध हुने जानकारी दिएको हो।
फोनपेको सेवा असोज ६ गते बुधबार बेलुका १० बजेदेखि भोलीपल्ट अर्थात असोज ७ गते बिहिबार बिहान ६ बजेसम्म पूर्णरुपमा ठप्प हुने भएको छ।
कम्पनीले सिस्टम अपग्रेड हुने भएको कारण फोनपेको हब क्यूआरपेमेन्ट सेवा जानकारी दिएको हो।
https://twitter.com/fonepay/status/1440335462065860609
प्रकाशित: ५ आश्विन २०७८, मंगलवार