एनएमबि बैंकमा भिडियो कल गरेर खाता खोल्न सकिने

  • Technology Khabar | १८ भाद्र २०७८, शुक्रबार
एनएमबि बैंकमा भिडियो कल गरेर खाता खोल्न सकिने

काठमाडौं ।

एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रविधि भित्र्याएको छ। यससँगै अब भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्ने सकिने भएको हो।

यसबाट देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने छ भने खाता खोली कारोबार समेत गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार बिना कुनै कागजी प्रक्रिया भिडियो कल गरेर खाता खोल्न सकिने छ।

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...