गुगलले जुलाईमा आफ्नो प्लेटफर्मबाट ५ लाख भन्दा धेरै सामग्री हटायो

  • Technology Khabar | १६ भाद्र २०७८, बुधबार
गुगलले जुलाईमा आफ्नो प्लेटफर्मबाट ५ लाख भन्दा धेरै सामग्री हटायो

काठमाडौं ।

टेक जायन्ट गुगलले मंगलबार जारी गरेको मासिक पारदर्शिता रिपोर्टकाअनुसार गएको जुलाईमा प्रयोगकर्ताहरुबाट ३६,९३४ वटा गुनासो प्राप्त भएका थिए ।

सर्च इन्जिन कम्पनीले दिएको जानकारीअनुसार ती गुनासोहरुमध्ये ९५,६८० ओटा सामग्रीहरु हटाईएको छ।

प्रयोगकर्ता गुनासो बाहेक गुगलले स्वचालित पहिचानको आधारमा जुलाईमा ५,७६,८९२ ओटा सामग्री हटाएको थियो। एजेन्सी

प्रकाशित: १६ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार