भरतपुरका लुटिएको दूरसञ्चार उपकरण फिर्ताको माग गर्दै आईस्पानद्वारा विद्युत प्राधिकरणमा उजुरी

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाऊँ भन्ने माग गर्दै विद्युत प्राधिकरण दरबारमार्ग काठमाडौँमा उजुरी दर्ता गरेको छ। संस्थाले यो उजुरीको बोधार्थ नेपाल…