भर्जिन ग्यालेक्टिक होल्डिंग्सका पूर्व सिईओ अर्को परीक्षण स्पेसफ्लाइटबाट अन्तरिक्षमा जाने

  • Technology Khabar | १० श्रावण २०७८, आईतवार
भर्जिन ग्यालेक्टिक होल्डिंग्सका पूर्व सिईओ अर्को परीक्षण स्पेसफ्लाइटबाट अन्तरिक्षमा जाने

काठमाडौं ।

भर्जिन ग्यालेक्टिक होल्डिंग्सका पूर्व मुख्य कार्यकारी अधिकारी, जर्ज व्हाइटसाइड, एयरोस्पेस कम्पनीको अर्को परीक्षण स्पेसफ्लाइटमा अन्तरिक्षमा उडान गर्ने भएका छन् ।

भर्जिन ग्यालेक्टिकका अरबपति संस्थापक रिचर्ड ब्रानसन यस महिनाको शुरूमा अमेजन डट कम इंकको जेफ बेजोसलाई पराजित गर्दै अन्तरिक्ष यात्रामा गएका थिए।

ब्रान्सनले जुलाई ११ मा न्यू मेक्सिकोमा आयोजित एउटा पार्टीको दौरान ह्वाइटसाइड सम्बन्धी जानकारी घोषणा गरेको सीएनबीसीले शुक्रबार रिपोर्ट गरेकोछ।

नासाका पूर्व प्रशासक लोरी गार्भर पार्टीमा उपस्थित थिए र उनले  सीएनबीसीलाई ब्रान्सनको भनाईअनुसार भने, “जर्जले हाम्रो अर्को उडानको नेतृत्व गर्नेछ।” एजेन्सी

प्रकाशित: १० श्रावण २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • १० श्रावण २०७८, आईतवार