नेपालको आफ्नै स्याटेलाइट चालु आवभित्रै राख्ने तयारी, प्राधिकरणको छुट्यायो ७० करोड रुपैयाँ बजेट
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटेलाइट राख्नका लागि चालु आवको बजेटमा रकम छुट्याएको छ । प्राधिकरणले हालै पारित गरेको बजेटअनुसार स्याटेलाइट स्थापनाका लागि कुल ७० करोड रुपैयाँ बिनियोजन गरेको हो ।…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed