सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री थापा नियुक्त

  • Technology Khabar | २७ जेष्ठ २०७८, बिहीबार
सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री थापा नियुक्त

काठमाडौं ।

मन्त्रिपरिषदले आज पाएको पूर्णतापछि सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको छ । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाले आजै मन्त्री पदको जिम्मेवारी लिएकी हुन् ।

सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले दिएका हुन् ।

प्रकाशित: २७ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...