यस्तो छ मंगल ग्रह: नासाको पर्सिभेरन्स रोभरको १०० दिनको प्रमुख तस्वीरहरु

  • Technology Khabar | २४ जेष्ठ २०७८, सोमबार
यस्तो छ मंगल ग्रह: नासाको पर्सिभेरन्स रोभरको १०० दिनको प्रमुख तस्वीरहरु

काठमाडौं ।

नासाको पर्सिभेरन्स रोभर मंगल ग्रहमा अवतरण गरेको १०० दिनपछि पूरा भएको छ ।

यस समयमा, रोभर लगातार सुक्ष्म जीब अस्तित्वको संकेतहरु खोजि गरिरहेको छ। यसको साथमा, रोभरले सो ग्रहको विगतको मौसम र भूगोलको पनि अनुसन्धान गर्न कोशिस गरिरहेको छ।

फेब्रुअरी १८ मा रातो ग्रहको भूमध्यरेखाको उत्तरमा ‘जेजोरो’ नामको ४९ किलोमिटर चौडा क्रेटर वरिपरि अवतरण भएदेखि रोभेरले यस ग्रहका धेरै अद्भुत तस्वीरहरू लिएको छ।

एउटा सानो हेलिकप्टर इन्जेनुइटीले त्यहाँबाट हवाई फोटो पनि पठाएको छ । हेलिकप्टरले अर्को ग्रहमा उडान गरेको यो पहिलो पटक हो ।

हेर्नुहोस्, नासाको मंगल ग्रहको मिसनबाट छानिएका तस्विरहरूः

बीबीसीबाट

 

प्रकाशित: २४ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...